Online Bible

- Reklamy -




लेवीहरू 18:3 - पवित्र बाइबल

3 बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्‍नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्‍यहाँका रीतिथिति र विधिहरू पनि नमान्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मिश्रदेश, जहाँ तिमीहरू एक समय बास गर्थ्‍यौ वा कनान देश, जहाँ म तिमीहरूलाई लैजान्‍छु, त्‍यहाँका मानिसहरूका चालमा तिमीहरू नचल्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ।

Viz kapitola kopírovat




लेवीहरू 18:3

Následuj nás:

Reklamy


Reklamy