लेवीहरू 18:23 - पवित्र बाइबल23 “कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “‘कुनै पशु-प्राणीसित सम्भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्। स्त्री पनि सम्भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्। त्यो अस्वाभाविक दुराचरण हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 कुनै पुरुष वा स्त्रीले पशुसित सम्भोग गर्नुहुँदैन, त्यस कुकामले त्यसलाई विधिअनुसार अशुद्ध पार्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्टता हो। Viz kapitola |