Online Bible

- Reklamy -




लेवीहरू 18:22 - पवित्र बाइबल

22 “तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “‘स्‍त्रीहरूसँगझैँ पुरुषसँग सम्‍भोग नगर्‌। त्‍यो घृणित कार्य हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 पुरुष-पुरुषका बीचमा सम्‍भोग हुनुहुँदैन, परमेश्‍वरले त्‍यस कुरालाई घिनाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो।

Viz kapitola kopírovat




लेवीहरू 18:22

Následuj nás:

Reklamy


Reklamy