Online Bible

- Reklamy -




लेवीहरू 18:21 - पवित्र बाइबल

21 “तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “‘आफ्‍ना छोराछोरी मोलोखको निम्‍ति आगोमा चढ़ाएर आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र नपार्‌। म नै परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आफ्‍ना छोरा-छोरीलाई मोलेख देवताका पूजामा चढाउनलाई नदिनू किनभने त्‍यसबाट परमेश्‍वर, परमप्रभुको नामको अनादर हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्‍वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।

Viz kapitola kopírovat




लेवीहरू 18:21

Následuj nás:

Reklamy


Reklamy