Online Bible

- Reklamy -




लेवीहरू 18:17 - पवित्र बाइबल

17 “आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “‘कुनै स्‍त्री र त्‍यसकी छोरी दुवैसित तैंले सहवास नगर्‌। अनि त्‍यसको छोरा अथवा छोरीपट्टिकी नातिनीसित पनि सहवास नगर्‌। तिनीहरू नजिकका नातेदार हुन्‌। त्‍यसो गर्नु दुष्‍टता हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 कुनै स्‍त्रीसित सम्‍भोग भइसकेको छ भने त्‍यसकी छोरी वा नातिनीसित सम्‍भोग नगर्नू, तिनीहरू आफ्‍ना कुटुम्‍ब पर्न सक्‍छन्‌ र त्‍यो अनुचित सम्‍भोग हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “ ‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित सहवास नगर्नू। त्यसका छोराकी छोरीसित अथवा त्यसकी छोरीकी छोरीसित सहवास नगर्नू; ती नजिकका नातेदार हुन्। त्यो त दुष्‍टता हो।

Viz kapitola kopírovat




लेवीहरू 18:17

Následuj nás:

Reklamy


Reklamy