लेवीहरू 18:15 - पवित्र बाइबल15 “तिमीले तिम्री बुहारीसित लैंगिक सम्बन्ध राख्नु हुदैन तिनी तिम्रो छोराको स्वास्नी हुन्। तिमीले ऊसित लैंगिक सम्बन्ध राख्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “‘तैंले आफ्नी बुहारीसित सहवास नगर्। त्यो तेरो छोराकी पत्नी हो। तैंले त्यससित सहवास नगर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 आफ्नी छोरी, बुहारी वा Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “ ‘आफ्नी बुहारीसित सहवास नगर्नू। त्यो तेरो छोराकी पत्नी हो; त्यससित यस्तो सम्बन्ध नराख्नू। Viz kapitola |