लेवीहरू 18:14 - पवित्र बाइबल14 तिमीले तिम्रा बुबाका दाज्यू-भाइलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “‘तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्ना बुबाका दाजुभाइको अपमान नगर्। त्यो तेरी बड़ी-आमा अथवा काकी हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 आफ्नी काकी, ठूलीआमा वा माइजूसित सम्भोग नगर्नू, ती आफ्नै नाता हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो। Viz kapitola |