लेवीहरू 18:10 - पवित्र बाइबल10 “तिम्री नातिनी तिम्रै परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैंगिक सम्बन्ध राख्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “‘आफ्नो छोरापट्टिकी होस् कि छोरीपट्टिकी होस्, तैंले आफ्नी नातिनीसित सहवास नगर्। त्यसबाट तैंले आफ्नै अपमान गर्नेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आफ्नी नातिनीसित सम्भोग नगर्नू, त्यसमा तेरो आफ्नै बेइज्जती हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “ ‘आफ्नो छोराको छोरीसित अथवा आफ्नी छोरीकी छोरीसित सहवास नगर्नू; त्यसले तेरो अपमान हुनेछ। Viz kapitola |