लेवीहरू 17:9 - पवित्र बाइबल9 तर यदि ऊ यो चढाउँछ, तब उसले आफ्नो बलि भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुसमक्ष उपहारको रूपमा लानु पर्छ। यदि ऊ यसो गर्दैन, उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 जसले त्यो परमप्रभुको निम्ति चढ़ाउन भेट हुने पालको ढोकामा ल्याउँदैन, त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि त्यसलाई याहवेहका निम्ति बलिदान गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।’ Viz kapitola |