Online Bible

- Reklamy -




लेवीहरू 17:6 - पवित्र बाइबल

6 तिनीहरूले पूजाहारीकहाँ ल्याउनु पर्छ र पूजाहारीले ती पशुहरूको रगत भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्किनु पर्छ र पशुहरूको बोसो पूजाहारीले वेदीमा जलाओस् जसले गर्दा यसको सुगन्धले परमप्रभुलाई आनन्दित तुल्याओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 पूजाहारीले त्‍यो रगतचाहिँ भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्कून्, र बोसोचाहिँ परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई जलाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पूजाहारीले बलिको रगत पवित्र पालको ढोकानिर वेदीका चारैपट्टि छर्कनेछन् र बोसोचाहिँ जलाउनेछन्। बोसो जलेको बास्‍नाले परमप्रभुलाई प्रसन्‍न गर्नेछ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 पुजारीले त्यो रगत भेट हुने पालको प्रवेशद्वारमा याहवेहको वेदीमाथि छर्कोस्। अनि बोसोलाई याहवेहलाई मनपर्ने बास्‍नास्वरूप जलाओस्।

Viz kapitola kopírovat




लेवीहरू 17:6

Následuj nás:

Reklamy


Reklamy