लेवीहरू 17:16 - पवित्र बाइबल16 यदि त्यस मानिसले आफ्नो लुगाहरू धुँदैन अनि शरीर सम्पूर्ण नुहाउदैन भने ऊ पापको दोषी बनिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर त्यसले लुगा धोएन र आफै पनि नुहाएन भने त्यसको लागि त्यो आफै उत्तरदायी हुनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसो गरेन भने त्यसले त्यसको फल भोग्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर यदि त्यसले आफ्ना लुगाहरू धोएन र नुहाएन भने त्यसलाई यसको परिणामको जिम्मेवार ठहराइनेछ।’ ” Viz kapitola |