Online Bible

- Reklamy -




लेवीहरू 16:27 - पवित्र बाइबल

27 “पवित्र चीजहरू शुद्ध पार्न महा-पवित्रस्थानमा ल्याइएका पापबलिको साँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 रगतद्वारा प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा ल्‍याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पापबलिको निम्‍ति चढाइएको साँढे र बोका जसका रगत पाप काट्‍न महा-पवित्रस्‍थानमा लगिएको थियो, तिनका सिनु छाउनीबाहिर लगेर जलाइनुपर्नेछ। छाला, मासु र आन्‍द्रा-भुँडी सबै जलाइनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 प्रायश्‍चितको लागि महा-पवित्रस्थानभित्र जसको रगत ल्याइएको थियो; पाप शुद्धीकरण बलिको त्यो साँढे र बोकालाई छाउनीबाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर जलाइयोस्।

Viz kapitola kopírovat




लेवीहरू 16:27

Následuj nás:

Reklamy


Reklamy