Online Bible

- Reklamy -




लेवीहरू 16:24 - पवित्र बाइबल

24 उसले पवित्रस्थानमा आफ्नो शरीर पानीले पखाल्ने छ। तब उसले आफ्नो लुगाहरू लगाउने छ। ऊ बाहिर आउने छ अनि ऊ आफ्नै निम्ति र मानिसहरूको निम्ति होमबलि चढाउने छ। यस तरीकाले ऊ आफैं अनि मानिसहरूको निम्ति उसले प्रयाश्चित बनाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यसले आफ्‍नो शरीर कहीँ चोखो ठाउँमा पानीमा नुहाओस्, र आफ्‍ना निज लुगाहरू लाएर आओस्‌। अनि आफ्‍नै लागि र मानिसहरूका लागि होमबलि चढ़ाईकन प्रायश्‍चित गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसले एउटा चोखो स्‍थानमा स्‍नान गरेर आफ्‍नै वस्‍त्र पहिरनेछ। त्‍यसपछि बाहिर निस्‍केर त्‍यसले आफ्‍ना र मानिसहरूका पाप काट्‍नलाई होमबलि चढाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यसले आफूलाई एउटा पवित्र ठाउँमा पानीले नुहाओस्। अनि आफ्नो नियमित पोशाक लगाओस्। त्यसपछि बाहिर निस्केर त्यसले आफू र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई, आफ्नै निम्ति होमबलि र मानिसहरूका निम्ति होमबलि चढाओस्।

Viz kapitola kopírovat




लेवीहरू 16:24

Následuj nás:

Reklamy


Reklamy