Online Bible

- Reklamy -




लेवीहरू 16:23 - पवित्र बाइबल

23 “त्यसपछि हारून भेट हुने पालमा जान्छन् अनि महा-पवित्रस्थानमा जाँदा लगाएको सूतीको लुगाहरू फूकाल्नु पर्छ। उनले ती लुगाहरू त्यहीं छोड्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “त्‍यसपछि हारून भेट हुने पालमा गएर महा-पवित्रस्‍थानमा जाँदा त्‍यसले लाएका सूती लुगाहरू फुकालेर त्‍यहीँ छोड़ोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तब हारून पवित्र पालभित्र जानेछ र महा-पवित्रस्‍थानमा पुग्‍नुभन्दा अघि आफूले लाएको पूजाहारीको वस्‍त्र फुकालेर त्‍यहीँ छोडिराख्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “त्यसपछि हारून भेट हुने पालभित्र जाओस्, र त्यसले महा-पवित्रस्थानभित्र जानुअगि लगाएका सुती पोशाकहरू फुकाएर तिनलाई त्यहीँ छोडिदेओस्।

Viz kapitola kopírovat




लेवीहरू 16:23

Následuj nás:

Reklamy


Reklamy