लेवीहरू 16:20 - पवित्र बाइबल20 “यसर्थ, हारूनले महा-पवित्रस्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नेछन्। त्यसपछि हारूनले परमप्रभुको निम्ति जिउँदो बोका ल्याउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “जब हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरिसकेको छ, तब त्यसले जिउँदो बोकाचाहिँ ल्याओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जब हारूनले महा-पवित्रस्थान, परमप्रभुको पवित्र पालको बाँकी रहेको भाग र वेदीलाई पवित्र गर्ने विधि पूरा गरिसक्छ, तब त्यसले एजाजेलको निम्ति चुनिएको जिउँदो बोको परमप्रभुलाई चढाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीका निम्ति प्रायश्चित गरिसकेपछि त्यसले जिउँदो बोका ल्याओस्। Viz kapitola |