Online Bible

- Reklamy -




लेवीहरू 16:11 - पवित्र बाइबल

11 “त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “हारूनले आफ्‍नो पापबलिको साँढ़े ल्‍याओस्, अनि आफ्‍नो र आफ्‍नो घरानाको निम्‍ति प्रायश्‍चित गरोस्‌। त्‍यसले आफ्‍नो पापबलिको निम्‍ति साँढ़े मारोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 आफू र आफ्‍नो परिवारका निम्‍ति हारूनले साँढेको पापबलि चढाउँदा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “हारूनले आफ्नो पाप शुद्धीकरण बलिको साँढे ल्याओस्। अनि आफू र आफ्ना घरानाका निम्ति प्रायश्‍चित गरोस्। अनि त्यसले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति त्यस साँढेलाई मारोस्।

Viz kapitola kopírovat




लेवीहरू 16:11

Následuj nás:

Reklamy


Reklamy