लेवीहरू 16:10 - पवित्र बाइबल10 दोष निवारणको निम्ति चिठ्ठा परेको बोकालाई हारूनले परमप्रभुअघि ल्याई मरुभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर चिट्ठामा छाड़ा छोड्ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्ने ल्याइओस्, र त्यसपछि त्यो प्रायश्चित गर्नलाई छाड़ा हुन उजाड़-स्थानमा पठाइओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 एजाजेलको निम्ति चुनिएको बोको जिउँदै परमप्रभुलाई चढाएर मानिसहरूका पाप काट्नको लागि एजाजेलको निम्ति उजाड-भूमिमा छोडिदेओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर छाडा छोडिने बोकाको निम्ति चिट्ठा परेको बोकालाई छाडा बनिनको निम्ति मरुभूमिमा पठाएर प्रायश्चित गर्नलाई जिउँदै याहवेहको सामु प्रस्तुत गरोस्। Viz kapitola |