Online Bible

- Reklamy -




लेवीहरू 15:6 - पवित्र बाइबल

6 यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 धातुको रोग लागेको मानिस बसेको कुनै कुरामा जो बस्‍छ त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 वा त्‍यो बसेको ठाउँमा बस्‍छ, त्‍यसले आफ्‍नो लुगा धोएर नुहाउनुपर्नेछ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 धातुस्राव भएको मानिस बसेको कुनै पनि ठाउँमा जो बस्छ, त्यसले आफ्ना लुगाहरू धोओस्। पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat




लेवीहरू 15:6

Následuj nás:

Reklamy


Reklamy