लेवीहरू 15:29 - पवित्र बाइबल29 तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 आठौँ दिनमा तिनले आफूसँग दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 आठौँ दिन त्यसले एक जोर परेवा वा ढुकुर पूजाहारीकहाँ परमप्रभुको पवित्र पालको ढोकामा लैजानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर ती भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस्। Viz kapitola |