Online Bible

- Reklamy -




लेवीहरू 15:25 - पवित्र बाइबल

25 “कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिन्जेलसम्म अशुद्ध रहनेछिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 “‘कुनै स्‍त्रीका रजस्‍वलाको समयमा बाहेक धेरै दिनसम्‍म रगत बग्‍यो अथवा आफ्‍नो रजस्‍वलाको समयभन्‍दा बढ़ी दिन रगत बग्‍यो भने, रगत बगुञ्‍जेल तिनी अशुद्ध रहनेछे। रजस्‍वलाका दिनहरूमा जस्‍तै तिनी अशुद्ध हुन्‍छे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 रजस्वाला भएको बेलाबाहेक अरू समयमा पनि कुनै स्‍त्रीको रगत धेरै दिन बग्छ अथवा त्‍यसको समयभन्दा ज्‍यादा गरी रगत बग्यो भने त्‍यसरी रगत बगुञ्‍जेलसम्‍म रजस्वाला भएको बेलामा झैँ त्‍यो अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “ ‘यदि कुनै स्त्रीको आफ्नो रजस्वलाको समयबाहेक अर्को समयमा धेरै दिनसम्म रगत बगिरह्‍यो अथवा आफ्नो रजस्वला नथामिएर रगत बगिरह्‍यो भने त्यसको रजस्वलाको समयमा झैँ रगत बगिरहुन्जेल त्यो अशुद्ध हुनेछे।

Viz kapitola kopírovat




लेवीहरू 15:25

Následuj nás:

Reklamy


Reklamy