लेवीहरू 15:17 - पवित्र बाइबल17 लुगा अथवा छाला जसमा वीर्य झर्छ धुनु पर्छ अनि ऊ बेलुकीसम्म अशुद्ध रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जुन लुगा वा छालामा त्यो वीर्य पर्ला त्यो पानीले धोइओस्, र साँझसम्म अशुद्ध होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 कपडा वा छालाले बनेको कुनै थोक, जसमाथि वीर्य झरेको छ, त्यो धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 कुनै लुगा अथवा छालामा वीर्य लागेको छ भने त्यसलाई पानीले धोइयोस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। Viz kapitola |