Online Bible

- Reklamy -




लेवीहरू 15:16 - पवित्र बाइबल

16 “यदि कुनै पुरूषको स्वतः वीर्य पतन भए उसले आफ्नो शरीर पानीमा नुहाओस् अनि ऊ साँझसम्म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “‘फेरि कुनै पुरुषको वीर्य त्‍यसबाट त्‍यसै निस्‍क्‍यो भने, त्‍यसले आफ्‍नो जम्‍मै जीउ नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 कुनै मानिसको वीर्य झर्‍यो भने आफ्‍नो सारा शरीर त्‍यसले नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “ ‘कुनै मानिसको वीर्य आफैँ निस्क्यो भने त्यसले आफ्नो सम्पूर्ण शरीर पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।

Viz kapitola kopírovat




लेवीहरू 15:16

Následuj nás:

Reklamy


Reklamy