लेवीहरू 14:9 - पवित्र बाइबल9 सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 सातौँ दिनमा त्यसले आफ्ना सबै केश, दाह्री र आँखीभुइँ, अर्थात् आफ्ना सबै रौँ खौरोस्। त्यसले आफ्ना लुगा धोएर आफ्नो शरीर पानीले नुहाओस्, अनि त्यो शुद्ध हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सातौँ दिन त्यसले फेरि केश, दाह्री, आँखीभूइँ र शरीरका सबै रौँहरू खौरोस्, आफ्ना लुगा धोओस् र नुहाओस्। तब त्यो विधिअनुसार शुद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ। Viz kapitola |