लेवीहरू 14:6 - पवित्र बाइबल6 अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यो जिउँदो पक्षीलाई चाहिँ देवदारुको काठ, सिन्दूरे रङ्गको धागो र हिसपसमेत लिई त्यही माटोको भाँड़ामा भएको ताजा पानीमाथि मारिएको पक्षीको रगतमा तिनले चोपलून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि अर्को चरो लिएर त्यसलाई देवदारुको काठ, रातो धागो र हिसपसँग त्यस मारिएको चराको रगतमा चोपोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि त्यसले जीवित पक्षीलाई लिएर त्यसलाई देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसपसित ताजा पानीमाथि मारिएको पक्षीको रगतमा चोपोस्। Viz kapitola |