लेवीहरू 14:52 - पवित्र बाइबल52 यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागोद्वारा उसले घर शुद्ध बनाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 तिनले चराको रगत, ताजा पानी, जिउँदो चरा, देवदारुको काठ, हिसप र सिन्दूरे रङ्गको धागोले घरलाई शुद्ध पारून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 यसरी उसले चराको रगत, चोखो पानी, जिउँदो चरो, देवदारुको काठ, हिसप र रातो धागोले त्यस घरलाई चोख्याओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्। Viz kapitola |