लेवीहरू 14:51 - पवित्र बाइबल51 अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 त्यसपछि देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो र जिउँदो चरालाई लिएर त्यो मारिएको चराको रगतमा र ताजा पानीमा चोपेर त्यस घरमा सात पल्ट छर्कून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 त्यसपछि उसले अर्को जिउँदो चरो, देवदारुका काठ, हिसप र रातो धागो मारेको चराको रगतमा र चोखो पानीमा चोबोस् र घरमा सातपल्ट छर्कोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्। Viz kapitola |