Online Bible

- Reklamy -




लेवीहरू 14:47 - पवित्र बाइबल

47 यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 अनि त्‍यस घरमा सुत्‍ने वा खानेले पनि आफ्‍ना लुगा धुनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 त्‍यस घरभित्र खाना खाने वा सुत्‍ने मानिसले आफ्‍ना लुगा धुनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्।

Viz kapitola kopírovat




लेवीहरू 14:47

Následuj nás:

Reklamy


Reklamy