लेवीहरू 14:41 - पवित्र बाइबल41 त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कहीं मैला ठाउँमा फ्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिउन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तिनले घरको भित्रपट्टि चारैतिर खुर्किन लगाऊन्, र खुर्किएको लिउनको माटो तिनीहरूले सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 त्यसपछि उसले घरका सबै भित्री देवलहरू खुर्केर सफा गर्न लाओस् र ती माटा-बालुवा सहरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 त्यसले घरका सबै भित्ताहरू खुर्किन र खुर्किएका सामग्रीहरू नगरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लगाओस्। Viz kapitola |