Online Bible

- Reklamy -




लेवीहरू 14:4 - पवित्र बाइबल

4 उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्रा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यसको निम्‍ति दुई वटा जिउँदो शुद्ध पक्षी, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागो ल्‍याउनू भनी पूजाहारीले आज्ञा देऊन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पूजाहारीले एक जोर विधिअनुसार शुद्ध चरा साथै एक टुक्रा देवदारुको काठ, रातो धागो र एक डाँक्‍लो हिसप ल्‍याउन लाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पुजारीले दुई वटा शुद्ध जिउँदा पक्षीहरू, केही देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसप, शुद्ध हुन चाहनेका निम्ति ल्याउने आदेश देऊन्।

Viz kapitola kopírovat




लेवीहरू 14:4

Následuj nás:

Reklamy


Reklamy