लेवीहरू 14:39 - पवित्र बाइबल39 “पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 फेरि सातौँ दिनमा आएर पूजाहारीले त्यो हेरून्, र त्यो घरका भित्ताहरूमा ढुसी फैलिएको रहेछ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 सातौँ दिन फर्केर आई उसले फेरि त्यस घरको जाँच गरोस्। यदि ढुसी फैलिएको छ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 सातौँ दिनमा पुजारी त्यस घरलाई जाँच्नलाई फर्कोस्। यदि ढुसी भित्तामा फैलिएको छ भने, Viz kapitola |