लेवीहरू 14:38 - पवित्र बाइबल38 तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 घरदेखि ढोका भएर बाहिर निस्केर पूजाहारीले सात दिनसम्म त्यस घरलाई बन्द गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 उसले घरबाट निस्की त्यसलाई सात दिनसम्म ताला लाएर बन्द राखोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 पुजारी त्यस घरको ढोका छेउबाट बाहिर गएर त्यसलाई सात दिनसम्म बन्द गरिदेओस्। Viz kapitola |