Online Bible

- Reklamy -




लेवीहरू 14:37 - पवित्र बाइबल

37 त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुस्सीमा गहिरिएको बुझिनेछ र,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 अनि तिनले त्‍यो ढुसी जाँच गरून्‌। त्‍यो ढुसी घरका भित्तामा हरियो कि रातो रङ्गको गहिराइजस्‍तो रहेछ भने, र भित्ता गड़ेको देखा पर्दोरहेछ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 ढुसीको जाँच गरोस्। त्‍यहाँ हरिया-हरिया अथवा राता-राता दागहरूले घरका भित्ता खाँदैगरेको देखियो भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 त्यसले भित्तातिर ढुसीलाई जाँचोस्। यदि त्यहाँ हरियो किसिमका अथवा रातो किसिमका दागहरू भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने,

Viz kapitola kopírovat




लेवीहरू 14:37

Následuj nás:

Reklamy


Reklamy