लेवीहरू 14:36 - पवित्र बाइबल36 “त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 ढुसी जाँच गर्नुभन्दा अघि चीजबीज अशुद्ध नठहराऊन् भनेर घर रित्तो पार्ने आदेश पूजाहारीले देऊन्। त्यसपछि पूजाहारी घर जाँच गर्न भित्र जाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 पूजाहारीले आफू गएर त्यस घरको जाँच गर्नुभन्दा अघि त्यहाँबाट सबै चीजबीज हटाउन लगाओस्, होइन भने त्यस घरमा भएका सबै थोक अशुद्ध ठहराइनुपर्छ। त्यसपछि उसले त्यस घरमा गएर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 त्यस घरमा ढुसी जाँच गर्न जानुअगि पुजारीले त्यस घरलाई खाली गर्ने आदेश देओस्; ताकि त्यस घरभित्र भएका कुनै चीज पनि अशुद्ध भनी घोषित नहोस्। त्यसपछि पुजारी त्यो घर जाँच गर्न भित्र जाओस्। Viz kapitola |