लेवीहरू 14:34 - पवित्र बाइबल34 “जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा ढुस्सी पठाउनेछु, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 “जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुगौला, र तिमीहरूले अधिकारमा पाएको देशको कुनै घरमा फैलिने ढुसी मैले उत्पन्न गराएँ भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 “जब मैले तिमीहरूलाई अधिकारको रूपमा दिन लागेको कनान देशमा तिमीहरू प्रवेश गरौला, र त्यस देशको एउटा घरमा मैले फैलिने ढुसी लाग्न दिएँ भने, Viz kapitola |