लेवीहरू 14:25 - पवित्र बाइबल25 त्यसपछि दोषबलिको निम्ति भेंडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 दोषबलिको पाठो मारेर पूजाहारीले बलिको रगतबाट केही लिएर त्यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उसले पाठो मारेर त्यसको केही रगत लिई त्यस मानिसको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलामा लगाइदेओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। Viz kapitola |