Online Bible

- Reklamy -




लेवीहरू 14:23 - पवित्र बाइबल

23 “उसको शुद्धताको निम्ति आठौं दिनमा ती सब भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने पूजाहारीकहाँ ल्याओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “आठौँ दिनमा आफू शुद्ध हुनलाई त्‍यसले भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्‍ने पूजाहारीकहाँ ती ल्‍याओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 आफ्‍नो शुद्धीकरणको आठौँ दिनमा त्‍यसले ती थोकहरू पूजाहारीकहाँ पवित्र पालको ढोकामा ल्‍याओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “आठौँ दिनमा त्यसले ती कुराहरू आफ्नो शुद्धीकरणका निम्ति पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा याहवेहको सामु ल्याओस्।

Viz kapitola kopírovat




लेवीहरू 14:23

Následuj nás:

Reklamy


Reklamy