लेवीहरू 14:22 - पवित्र बाइबल22 अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 र आफूले जस्तो पाउन सक्छ, दुई वटा ढुकुर कि दुई वटा परेवाका बचेरा, एउटा पापबलिको लागि र अर्को होमबलिको लागि ल्याओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसले दुईवटा परेवा कि ढुकुर एउटा पापबलि र अर्को होमबलिको निम्ति ल्याओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्। Viz kapitola |