Online Bible

- Reklamy -




लेवीहरू 14:20 - पवित्र बाइबल

20 पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 पूजाहारीले होमबलि र अन्‍नबलि वेदीमा चढ़ाऊन्, र त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्, र त्‍यो शुद्ध हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 र अन्‍नबलिसित त्‍यसलाई वेदीमा चढाउनेछ। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ र त्‍यो मानिस विधिअनुसार शुद्ध हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि त्यसलाई पुजारीले अन्‍नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्‍चित गरोस्, तब त्यो शुद्ध हुनेछ।

Viz kapitola kopírovat




लेवीहरू 14:20

Následuj nás:

Reklamy


Reklamy