लेवीहरू 14:14 - पवित्र बाइबल14 “पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब पूजाहारीले दोषबलिको केही रगत लिएर शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 पूजाहारीले पाठाको केही रगत लिएर जुन मानिसलाई विधिअनुसार शुद्ध भनी ठहराउनुपर्छ, त्यसका दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढीऔँलाहरूमा लगाइदेओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 पुजारीले दोषबलिको रगतबाट केही लिएर शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। Viz kapitola |