Online Bible

- Reklamy -




लेवीहरू 14:12 - पवित्र बाइबल

12 तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “तब पूजाहारीले त्‍यो आधा मानाको तेलसमेत भेड़ाका पाठाहरूमध्‍ये एउटा लिएर दोषबलि गरी चढ़ाऊन्, र डोलाइने बलिको निम्‍ति ती परमप्रभुको सामु डोलाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पूजाहारीले एउटा भेडाको पाठो लिएर एक लिटरको तीन भागको एक भाग जैतुनको तेलसित दोषबलि चढाओस्। उसले ती कुराहरू विशेष भेटीको रूपमा परमप्रभुलाई पूजाहारीहरूका निम्‍ति चढाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्।

Viz kapitola kopírovat




लेवीहरू 14:12

Následuj nás:

Reklamy


Reklamy