लेवीहरू 14:11 - पवित्र बाइबल11 शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यो शुद्ध हुनुपर्ने मानिसलाई ती सामानहरूसमेत भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने शुद्ध ठहराउने पूजाहारीले प्रस्तुत गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पूजाहारीले त्यो मानिस र ती भेटीहरूलाई परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्। Viz kapitola |