लेवीहरू 14:10 - पवित्र बाइबल10 “आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेंडाको दुइवटा निष्खोट पाठो अनि एक बर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “आठौँ दिनमा त्यसले दुई वटा निष्खोट भेड़ाका पाठा र एक वर्षे एउटी निष्खोट पाठी, र अन्नबलिको लागि तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, र आधा माना तेल ल्याओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आठौँ दिनमा त्यसले निष्खोट दुईवटा भेडाका पाठा र एउटी एकवर्षे पाठी, जैतुनको तेल मुछेको तीन किलोग्राम पिठो र एक लिटरको तीन भागको एक भाग जैतुनको तेल ल्याओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग र एक लोग तेल ल्याओस्। Viz kapitola |