Online Bible

- Reklamy -




लेवीहरू 13:7 - पवित्र बाइबल

7 “तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहरीले जाँच गरेपछि उनले घोषणा गर्नु अघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर शुद्ध ठहरिनलाई पूजाहारीकहाँ देखाइसकेपछि पनि त्‍यो खटिरो छालामा फैलिएर आयो भने, त्‍यसले फेरि पूजाहारीकहाँ गएर आफैलाई देखाउनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर पूजाहारीले हेरेर त्‍यसलाई शुद्ध भनी ठहराएपछि घाउ फैलियो भने त्‍यो फेरि पूजाहारीकहाँ देखा पर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर शुद्ध ठहरिनलाई त्यसले आफूलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो खस्रोपन छालामा फैलिएको छ भने त्यो फेरि पुजारीको सामु देखा पर्नुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 13:7

Následuj nás:

Reklamy


Reklamy