लेवीहरू 13:51 - पवित्र बाइबल51 सातौं दिनमा फेरि पूजाहारीले त्यस चीजलाई जाँच गरून् र यदि त्यो दाग लुगामा, वा कुनै पनि चीजमाथि (ऊनी, सूती वा छाला जे होस्) ढुस्सी फैलिएको पाए त्यो अशुद्ध हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 पूजाहारीले त्यो दागलाई सातौँ दिनमा जाँच गरून्। लुगा, ताना, बाना अथवा जुनसुकै काममा लाउने छालामा त्यो ढुसी फैलिएको रहेछ भने त्यो खतरनाक ढुसी हो। त्यो वस्तु अशुद्ध हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 सातौँ दिन उसले फेरि त्यसको जाँच गर्नेछ र ढुसी फैलिएको छ भने त्यो कुरो अशुद्ध भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 सातौँ दिनमा उसले त्यो जाँच गर्दा, यदि त्यो ढुसी लुगामा अथवा तुनेका वा बुनेका कुरोमा वा कुनै काममा प्रयोग गरिने छालामा फैलिएको छ भने त्यो खतरनाक ढुसी हो; अनि त्यो चीज अशुद्ध छ। Viz kapitola |