Online Bible

- Reklamy -




लेवीहरू 13:50 - पवित्र बाइबल

50 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग्ग राखून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 पूजाहारीले त्‍यसको दागलाई जाँच गरून्, र त्‍यो दाग लागेको वस्‍तुलाई सात दिनसम्‍म अलग्‍ग राखून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 पूजाहारीले त्‍यसको जाँच गर्नेछ र त्‍यसलाई सात दिनसम्‍म अलग राख्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 पुजारीले त्यस ढुसीलाई जाँच गर्दा, त्यो दाग लागेको चीजलाई सात दिनसम्म अलग्गै राखोस्।

Viz kapitola kopírovat




लेवीहरू 13:50

Následuj nás:

Reklamy


Reklamy