लेवीहरू 13:5 - पवित्र बाइबल5 यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 सातौँ दिनमा पूजाहारीले त्यसलाई जाँच गर्दा त्यो घाउ जस्ताको तस्तै रहेछ, र छालामा त्यो घाउ फैलिएको रहेनछ भने, पूजाहारीले त्यसलाई अरू सात दिनसम्म अलग्ग राखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सातौँ दिनमा पूजाहारीले फेरि त्यसको जाँच गरोस्, घाउ बढेको छैन र अघिको जस्तै देखिन्छ भने त्यसलाई अझ सात दिन अलग छुट्ट्याएर राखोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सातौँ दिनमा पुजारीले त्यसलाई जाँच गर्दा, त्यो घाउ बदली नभएको अथवा छालामा फैलिएको देखिएन भने त्यसले उसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्। Viz kapitola |