Online Bible

- Reklamy -




लेवीहरू 13:43 - पवित्र बाइबल

43 उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 पूजाहारीले त्‍यसलाई जाँच गरेर हेर्दा सरुवा रोगको जस्‍तै तालु अथवा निधार खुइलेको ठाउँमा सुनिएर रातो-रातो परेको सेतो खटिरा देखियो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 पूजाहारीले त्‍यसको जाँच गरोस् र त्‍यस्‍तो खालको घाउ छ भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्‍ठरोगझैँ रातो-सेतो किसिमको छ भने,

Viz kapitola kopírovat




लेवीहरू 13:43

Následuj nás:

Reklamy


Reklamy