Online Bible

- Reklamy -




लेवीहरू 13:42 - पवित्र बाइबल

42 तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 तर त्‍यसको तालु अथवा निधार खुइलेकोमा रातो-रातो परेको सेतो खटिरा भए त्‍यो तालु अथवा निधारबाट फुटेर निस्‍केको सरुवा रोग हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 तर खुइलेको ठाउँमा रातो-रातो परेको सेतो घाउ देखियो भने त्‍यो डरलाग्‍दो छालाको रोग हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्‍ठरोग संक्रमण हो।

Viz kapitola kopírovat




लेवीहरू 13:42

Následuj nás:

Reklamy


Reklamy