लेवीहरू 13:37 - पवित्र बाइबल37 तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्त्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तर पूजाहारीले जाँच गर्दा त्यो चिलाउने व्यथा जस्ताको त्यस्तै रहेछ र त्यसमा कालो रौँ उम्रेछ भने, त्यो व्यथा निको भएको हो। त्यो शुद्ध छ, र पूजाहारीले त्यसलाई शुद्ध ठहराऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तर पूजाहारीको मतअनुसार घाउ फैलिएको छैन अनि रौँहरू राम्रा पलाएका छन् भने घाउ निको भएको छ र पूजाहारीले त्यसलाई विधिअनुसार शुद्ध ठहराओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। Viz kapitola |