लेवीहरू 13:36 - पवित्र बाइबल36 यदि दाग छालमा फिँजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिँजिएको भेट्नेछन्, पहेंलो कपालको खोजी गर्ने आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 पूजाहारीले त्यो जाँच गरून्। त्यो छालामा फैलियो भने, पूजाहारीले पहेँलो रौँ छ कि छैन भनेर हेर्नुपर्दैन। त्यो अशुद्ध हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 पूजाहारीले त्यसलाई फेरि जाँच गर्नेछ। यदि घाउ फैलिएको छ भने उसले पहेँला रौँहरू खोजी हेर्नुपर्दैन, त्यो व्यक्ति अशुद्ध भएको सफासँग बुझिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 पुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो। Viz kapitola |